Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


केपी ओलीकाे सरकारलाई प्रश्न: ‘आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरूलाई सुरक्षा दिन्नँ भन्ने ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएकाेल हाे ।निवर्तमान प्रधानमन्त्री समेत हरेका ओलीले आफ्नो निजी घरको लोक सेन ट्र्याक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको भन्दै प्रश्न समेत गर्नुभयाे…