Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपाली बजारमा सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ। छापावाला आइतबार सुन प्रतिताेला २ लाख २३ हजार २ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे । छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३ सय ६० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार भने सुन…