Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


डेंगु संक्रमितकाे संख्या ५ हजार नाघ्याे, ७५ जिल्लामा डेंगु फैलियाे

काठमाडौं । डेंगु संक्रमितकाे संख्या यस वर्ष ५ हजार नाघेकाे छ । गत पुसको मध्यदेखि हालसम्म ५ हजार १ सय ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएकाे हाे । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामा मात्रै २ सय ९४ नयाँ संक्रमित थपिएका छन् । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार…