Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


नक्कली भुटानी शरणार्थी प्रकरण: फरार प्रतिवादी सन्देश शर्मा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले शर्मालाई ललितपुरको बख्खुडोलबाट आइतबार पक्राउ गरेको जनाएकाे हाे । पक्राउ परेका शर्माकाे दाङको तुलसीपुर–१६ स्थायी घर भएकाे प्रहरीले बताएकाे छ । नक्कली भुटानी शरणार्थी प्रकरण नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी समेत केही वर्ष अघिदेखि सुन्धारा…