Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


माओवादी केन्द्रको विशेष महाधिवेशन आगामी मंसिरमा गर्न अध्यक्ष दाहालको प्रस्ताव, केन्द्रदेखि तल्लो तहसम्मका सबै समिति भंग गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेकाे समयमा पार्टी पदाधिकारी बैठकमा पार्टीको विशेष महाधिवेशन आगामी मंसिरसम्ममा गर्ने प्रस्ताव गर्नुभएकाे छ। पार्टी कार्यालय पेरिसडाँडामा आइतबार शुरु भएको पदाधिकारी बैठकमा बाेल्दै उहाँले आगामी मंसिरमा पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको पार्टी सचिव देवेन्द्र पौडेलको बताउनुभएकाे हाे । अध्यक्ष दाहालकाे प्रस्तावमा…