बिराज रोस्यारा कैलाली । कैलाली कारागारबाट भागेका कैदीबन्दी धमाधम फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरु फर्किन थालेका हुन् । अधिकांश स्वस्फूर्त रुपमा कारागार फर्किएका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार कैदीबन्दीहरू आत्मसमर्पण गर्दै कारागार फर्किन थालेका छन् । कैलाली जिल्ला कारागारका अनुसार…