Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


राप्रपाका जुम्ला कार्यसमिति अध्यक्ष शाहीसहित ४ जना निलम्बित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित ४ जनालाई कारबाही गरेको छ । कार्यसम्पादन समितिको बुधबार बसेकाे बैठकले अनुशासन समितिको सुझावका आधारमा सोही निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभएकाे हाे। उनीहरूलाई एक वर्षका लागि निलम्बित गरिएकाे उहाँकाे भनाइ छ। अध्यक्ष लिङदेनका अनुसार जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा…