Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात ठप्प

काडमाडौं । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा तीन दिनदेखि यातायात ठप्प भएको छ । यातायात ठप्प हुँदा विरामीहरुलाई अस्पताल पुर्याउन समेत मुश्किल भएको छ । सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लालाई जोडने एक मात्र राजमार्ग भीमदत्त राजमार्ग ३ दिन देखि अवरुद्ध हुँदा समस्या भएको हो । कैलालीको बुढीतोलामा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो…