Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


जनशक्ति अभावका कारण विपदग्रस्त क्षेत्रको तथ्यांक संकलनमा कठिनाई: विपद जोखिम प्राधिकरण

काठमाडाैं। देशका विभिन्न भागमा आएको बाढी-पहिरो र डुबान पीडितहरुको तथ्यांक संकलन जनशक्ति अभावका कारण प्रभावित भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परेकाहरुको तथ्यांक संकलन गर्न समेत जनशक्तिको अभावका कारण समस्या आएको जनाएको हो । बुधबार काठमाडौंमा आयोजित विपदबाट प्रभावित घर परिवारलाई राहत व्यवस्थापन गर्ने सम्बन्धि छलफल कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी…