Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


राष्ट्रिय सभागृहमा एक समाराेहकाबीच प्रगतिशील लोकतान्त्रिक पार्टीकाे घोषणा (तस्बिरसहित)

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ। काठमाडाैंमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमकाबीच नयाँ पार्टीको घोषणा गरिएको हो। पार्टीको चुनाव चिह्वन नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ। त्यस्तै, पार्टीमा ७ सदस्यीय…