Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


उद्योगीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छः सचिव घिमिरे

काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उद्योगी व्यवसायीहरुलाई कर्मचारीहरुले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार उद्योग दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्मचारीतन्त्र अब पनि पुरानै तवरले चलेर नहुने बताउनुभएकाे हाे। सचिव घिमिरेले कर्मचारीहरुले व्यवसायीहरुलाई अधिकतम सहजिकरण गर्नुपर्नेमा अझै त्यसो हुन नसकेको बताउनुभयो। निजी क्षेत्रले पनि उद्यमशीलताको…