काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । बिहिबार जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताउनुभएको हो । उहाँले मुख्य मन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने सम्वन्धमा आफ्नो पार्टीको प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको…