Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने, बहुमत जुटाउन कठिन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी शनिबार विश्वासको मत लिने हुुुनुभएको छ । हिजो बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी जुटेको हो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बन्नुभएको थियो । संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात्…