Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार कोशी प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको हो । कार्कीको ५७ मत र विपक्षमा मत परेन । त्यस्तै ५ मत तटस्थमा परेको हो ।