बारा, मंसिर १२ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले सञ्चालनमा आउन लागेको बाराको पथलैयास्थिता प्रदेशस्तरिय ट्रमा अस्पतालको शुक्रबार निरिक्षण गर्नु भएको छ । संघीय सरकारले आगामी मंसिर १५ गते देशैभरका प्रदेश तथा स्थानीय तहमा अस्पतालको शिल्यान्यास गर्नुपर्ने कार्यक्रम तय गरेको छ । यसै अनुसार प्रदेश दुई सरकारले बाराको झिटकैयामा सरुवा रोग अस्पताल र पथलैयामा…