जनकपुर ।धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा नेकपा एमालेबाट जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेका नेता कार्यकर्ताका साथै बाजागाजा सहित पुगेकी महतोले धनुषा ३बाट उम्मेदवारी दर्ता गराउनु भएको हो । एमालेले मुलुक भरी चलाएको समृद्धि तथा विकासको अभियान पूरा गर्न बाँकी रहेकैले आफूहरु चुनावमा होमिएको उम्मेदवारी दर्तापछि महतोले बताउनुभयो । उहाँले समृद्ध नेपाल…