Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


मधेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न दावी पेश

जनपुरधाम। मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरिएको छ। कांग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच बुधबार कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति अनुरुप प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरिएको हो । कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, एमाले संसदीय दलका नेता सरोज यादव र जनमत पार्टीको संसदीय…