जनकपुर । प्रदेश २ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक आज दिउसो १ बजे बस्दै छ । महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बैठक बस्न लागेको हो । यसअघि ४ कात्तिकमा चौथो अधिवेशन अन्त्यको घोषणा गरिएको थियो । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची छ । अन्य कार्यसूचीबारे दलका…