Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


प्रदेश-२ प्रदेशसभाको चौथो अधिवेशनबाट १८ ओटा विधेयक पारित

जनकपुर, कात्तिक ५ । प्रदेश नम्बर-२ को प्रदेशसभाको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको पाँच महिनाको अवधिमा १८ ओटा विधेयक पारित भएका छन् । यसअघि, २२ ओटा विधेयक पारित भइसकेको छ भने १२ ओटा विधेयक दर्ता भइ सभामा छलफलका लागि प्रस्तावको रुपमा पेस भइसकेको छ । सभाको चौथो अधिवेशनको क्रममा बसेको ३७ ओटा बैठकबाट…