Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा

काठमाडौं । मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ । शुक्रबार ठोरीमा बसेको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रको पर्यटकीय हिसाबले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको पनि बताउनुभयो । तराई मधेसको ‘मिनी…