Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


मधेश प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र कृषिमा जोड

जनकपुर । आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशको निति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेश गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिमा प्रमुख रुपमा जोड दिइएको छ…