Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


धनुषामा प्रहरीकाे भ्यानबाट हाम फालेर हतकडीसहित एक अभियुक्त फरार

काठमाडौं । धनुषामा धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । आइतबार साँझ बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन् । आइतबार जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७…