जनकपुर । राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकन्त्रिक समाजवादी र नेकपा (एमाले)का सांसदले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् । शनिबारको बैठकमा एमालेका सांसदहरूले सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको भन्दै बैठक बहिष्कार गरेका हुन् । लोसपा सांसद परमेश्वर साह, उपेन्द्र महतो र नेकपा एमालेका सांसद किशोरी साहले…