सर्लाही । सरकारले ‘मिटरब्याजी’ आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि पीडितहरु धमाधम खुल्न थालेका छन् । सरकारले गरेको आह्वानपछि सर्लाही ४ सय २७ जानले उजुरी गरेको जिल्ला प्रशासन कार्यालाय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद अधिकारी बताउनुभयो । सरकारले भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भएपनि कतिपयको अहिले पनि उजुरी दिइरहेकाे उहाँले…