Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


धनुषामा चोरी घटनामा संलग्न १३ जना सार्वजनिक

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मितिमा पक्राउ परेका चोरी घटनामा संलग्न १३ जनालाई सार्वजनिक गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा हालसम्म चोरी घटनामा पक्राउ परेका ५ सय ९ जनामध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परेपनि…