Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


मधेश प्रदेश भवन परिसरको सडक अझै बनेन

जनकपुर । मधेश प्रदेश सरकारकाे मुख्य प्रशासनिक केन्द्र मधेश भवन परिसरको सडक ठेक्का लागेको ३ वर्ष पूरा हुन लाग्दा पनि बन्न सकेको छैन । मधेश सरकारमा ३-३ जना भौतिक पूर्वाधार विकास मन्त्री परिवर्तन भइसके पनि सडककाे अवस्था जीर्ण भएकाे हाे । जनकपुर चुरोट कारखाना लिमिटेडको संरचनालाई प्रदेश सरकारले मधेश भवन नाम दिई आफ्नो मुख्य प्रशासनिक…