Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन् सपथ

काठमाडौं । मधेश प्रदेश सभा सदस्य सञ्जिलाकुमारी यादवले सपथ लिनुभएको छ । बुधबार मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले सिरहा निवासी यादवलाई निर्वाचित गरेको थियो । यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवमं समाजवादी महिला…