कञ्चनपुर । भारतमा कोरोना संक्रमण बढिरहेका बेला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महतो सहितसहितको टोलीले गड्डाचौकी नाकाको स्थलगत निरीक्षण गरेको हो । नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण देखिन थालेकाले हेल्थ डेस्कको अवस्था बुझ्न प्रजिअसहितको टोलीले अनुगमन गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनुभयो । हेल्थ डेस्कमा कोरोनाको साथै मलेरियाको पनि परीक्षण गर्ने गरी…