Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण

बिराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा एमालेको तर्फबाट नियुक्त मन्त्री र राज्यमन्त्रीलाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टिकरण सोधेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिनुभयो । यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी…