काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार स्थानीय भन्दा पनि आयातितहरुमा औलो रोग देखिएको हो । औलो रोग नियन्त्रणका…