Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


सुदूरपश्चिममा कोरोना संक्रमण पुनः फैलन सक्ने जोखिम

बिराज रोस्यारा कैलाली । भारतमा कोरोना संक्रमण तीव्र भएपछि कोरोनाको त्रास र आफ्नो मौलिक पर्व मनाउने भन्दै रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम घर फर्कन थलेका छन् । सिमाबाट दैनिक हजारौको सख्यामा नेपाली फर्किदा पनि सिमानाकामा स्वास्थ्य परिक्षणमा अझै तादरुकता देखाइएको छैन् । सिमानाकामा सामान्य स्वास्थ्य जाँचसमेत नहुँदा सर्वसाधरणमा कोरोनाको त्रास बढ्दै गएको छ ।…