कैलाली । मुलुकका सबै नागरिकको घरघरमा विद्युुत पुर्याउने नेताहरुका आश्वासन अझै पुरा भएका छैनन् । एउटा उदाहरण हो, डोटी जिल्लाको बडिकेदार गाउँपालिका । डोटीको विकट स्थानीय तहका रुपमा चिनिने बडिकेदार गाउँपालिकामा विद्युुत नहुँदा दैनिकी चलाउनदेखि सञ्चार सेवा समेत अवरुद्ध हुँदै आएको छ । डोटीको बडिकेदार गाउँपालिकामा विद्युुत पुग्न नसक्दा यहाँका नागरिक सोलारकै उज्यालोको भर पर्ने…