Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


सुदूरपश्चिम प्रदेश सरकारले ३५ अर्ब बजेट ल्याउँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ । सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा वृद्धि भएकाले आकार बढाएर बजेट ल्याउन लागिएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३०…