Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


निर्वाचन खर्च नबुझाउने डडेल्धुराका ८९३ उम्मेदवार कारबाहीमा

डडेल्धुरा । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउने र ढिलागरी निर्वाचन आयोगमा बुझाउने डडेल्धुराका ८ सय ९३ उम्मेदवारहरु कारवाहीमा परेका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान भएपनि ढिलो गरी खर्च विवरण बुझाएका र हालसम्म पनि नबुझाएका जनप्रतिनिधि र उम्मेदवार कारबाहीमा परेको निर्वाचन आयोगले आफ्नो…