डडेलधुरा । डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा डडेल्धुरामा ७ हजार मत बदर भएका छ । मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार जिल्लामा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ ३ हजार १ सय ८७ अथवा ६ दशमलब २२ र प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ ७…