महेश कार्की बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका-५ मा आज शनिबार बिहान ७ बजेदेखि सुरू भइरहेकाे छ । जारी मतदानमा १२ बजेसम्म ३ सय ८५ मत खसेको छ । यहाँ जम्मा मतदाता संख्या ९ सय ९९ रहेका छन् । बुढीनन्दामा यहि मंसिर ४ गते भएकाे प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचन स्थगित भएकाे थियाे । यहाँ नेकपा…