Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


उपभोक्ताकाे खानेपानी योजना सम्झौताकाे मागप्रति गाउँपालिकाकाे बेवास्ता

बझाङ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा संघीय सरकारले साईपाल गाउँपालिका वडा नम्बर १ र ४ मा खानेपानी योजना निर्माणमा लागि विषेश अनुदान मार्फत ५०/५० लाख बजेट विनियोजन गरेकाे थियाे । सुदूरपश्चिम प्रदेश सरकारले पनि वडा नम्बर १ को जिमा विद्युत नहर निर्माणका लागि विषेश अनुदान मार्फत २५ लाख बजेट विनियोजन गरेकाे हाे । केही…