बझाङ । बझाङको सबै भन्दा दुर्गम साइपाल गाउँपालिकाको इंगलद्वारको पुल निर्माणको काम सम्पन्न भएको छ । सेती नदीमा झोलुंगे पुल निर्माणका लागि आवश्यक पर्ने लठ्ठा, फलामे सामान र सिमेन्ट लगायत सम्पूर्ण सामानहरु हेलिकोप्टर मार्फत ढुवानी गरेको निर्माण कम्पनी हरिहरि निर्माण सेवा प्रालिले जनाएको हाे । १ वर्ष पहिलेसम्म साईपाल गाउँपालिकाको सहयोग र स्थानीयको सक्रियतामा काठेपुल…