दैलेख । सोमबार राति दैलेखमा एक जनाले आफ्नै श्रीमतीको कुटपिट गरेर हत्या गरेका छन् । गुराँस गाउँपालिका वडा नम्बर –८ बस्ने कृष्ण बहादुर खड्काले आफ्नी श्रीमती पार्वती विसीको हत्या गरेका हुन् । पार्वतीको कुटपिट गरी मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनाका स्थलमा रगत लागेको काठ भेटिएकोले…