कैलाली । नेकपा एमालेका नेता डा: भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताउनुभएकाे छ । मंगलबार बिहान कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्ताे बताउनुभएकाे हाे । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उहाँले बताउनुभएकाे हाे । त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने पनि…