Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


सुदुरपश्चिमको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बान्नीकी चैतली मेला सुरु

बझाङ । सुदुर पश्चिम प्रदेशको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बान्नीकी चैतली मेलाको रौनक सुरु भएको छ । यो मेलामा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गर्ने गर्छन् । परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै…