Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ घाइते

कैलाली । कैलाली जिल्लामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा सोमबार राति ट्याक्टर दुर्घटना भएको हो । बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा पास्नी भोज खाएर भजनी नगरपालिका–९ कुणीतर्फ फर्किने क्रममा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय…