काठमाडौं । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गठबन्धनको निर्णयपछि विद्रोह गर्दै एकीकृत समाजवादीका प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा चौधरीलाई समर्थन जनाएका थिए । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीको विषयले गठबन्धनमै समस्या आउने भएपछि मंगलबार…