Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।दाहाल-नेपाल पक्षका सांसदहरुले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । राईविरुद्धको अविश्वास प्रस्तावको प्रस्तावकमा इन्द्र आङ्बो र समर्थकमा लक्ष्मण तिवारी हुनुहुन्छ । अविश्वासको प्रस्तावमा करीब ३६ सांसदले हस्ताक्षर गरेका छन्। उनीहरुले नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज भीम आचार्यलाई…