Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


एवोकाडो किसानलाई नर्सरी तालिम

धनकुटा । एवोकाडोको राजधानी भनेर चिनिने धनकुटाका कृषकलाई एवोकाडोको नर्सरी सम्बन्धि तालिम दिइएको छ । नर्सरी तयार पार्न अपनाउनु पर्ने तरिका, ग्राफ्टिङ्ग विधि, नर्सरीमा स्वस्थ्य विरुवा उत्पादन गर्ने तरिका लगायतको विषयमा तालिम दिन सुरु गरिएको हो । धनकुटा नगरपालिकाको सहयोगमा एभोकाडो तथा सुन्तला जात नर्सरी सुधार कार्यक्रम अन्तर्गत नर्सरी कृषकहरुलाई तालिम दिइएको हो । पछिल्लो…