ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट ४९ घर जलेर नष्ट भएका छन् । स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर विहान करिब ९ बजेबाट सुरु भएको आगलागीबाट त्यहाँका घर धनि र भाडामा बस्ने समेत गरेर ५५ परिवार विस्थापित बनेको मेरिङ्देन गाउँपालिकाले जनाएको छ । प्रारम्भिक क्षतिको विवरण संकलन भएको र थप क्षतिको यकिन…