तेह्रथुम । कोरोनाका भाइसरका कारण नागरिकहरुलाई बिभिन्न समस्या हुँदै आएको छ । स्वास्थ्य, खानेपानी, खाद्यन्य उपचारका लागी सवारी साधान लगायतका नागरिकहरुलाई समस्या भएकोले तेह्रथुमको छथर गाउँपालिकाले आफ्ना नागरिकहरुलाई निशेधाज्ञाको समयमा घर घरमा सेवा दिने भएको हो । कोरोना भाईरस कोभिड १९ नयाँ भेरियन्ट्स संक्रमण तीव्र्र रुपमा बढेकाले पालिकाले घर घरमा सेवा दिन थालेको छ ।…