काठमाडौं । प्रदेश–१ र कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । संघीय सरकारले बजेट ल्याएको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बीच अधिवेशन बोलाइएको हो । आर्थिक कार्यविधि ऐन अनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भएपनि त्यसलाई अध्यादेशमार्फत् संशोधन गर्दै प्रदेश सरकारले ढिला गरी बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेश–१…