Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


छथर जोरपाटी गाउँपालिकाले कृषि ब्यवसायका लागि किसानलाई सापटी रकम दिने

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कृषि ब्यवसायका लागि किसानहरुलाई सापटी रकम उपलब्ध गराएको छ । गाउँपालिकाले कृषि व्यवसायका लागि कोष तयार गरी १७ जना किसानलाई ३० लाख रुपैयाँ सापटी दिएको छ । ब्यावसायीक योजना हेरी एकजना किसानलाई अधिकतम दुइ लाख ५० हजार रुपैयाँ सम्म प्रदान गरिएको छ । यो बर्ष गाउँपालिकाले सापटी कोषका लागि…