Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


धनकुटामा राजनीतिक दलको होडबाजी

धनकुटा । मंसिर ४ गते हुने संघी र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर धनकुटाका राजनीतिक दलहरुले आफूले गरेका कामहरुको विवरण सार्वजनिक गर्न थालेका छन् । दलहरुले पार्टी र आफ्ना नेताले ५ वर्षको अवधिमा धनकुटाको विकासका लागि गरेका कामहरुको विवरण सार्वजनिक गर्न थालेका हुन् । धनकुटाबाट प्रतिनिधि सभाका लागि आकांक्षी नेताहरुले पत्रकार सम्मेन गर्दै जिल्लामा आफू र…